केपी लम्साल
मलाइ आफ्नै इमान बेच्ने संग डर लाग्छ
लजाउदै मुस्कान बेच्ने संग डर लाग्छ
धर्मको नाममा साधु बन्ने संग भन्दा बढी
प्लास्टिकको भगवान बेच्ने संग डर लाग्छ
हावाले पनि उल्टो बाटो बहन थाले देखि
चौतारीमा थकान बेच्ने संग डर लाग्छ
खालि सिसि बटुल्नेलाई बेचिदैछ स्वाभिमान
बोर्डर छेउमा पान बेच्ने संग डर लाग्छ
मलाइ आफ्नै इमान बेच्ने संग डर लाग्छ
लजाउदै मुस्कान बेच्ने संग डर लाग्छ
धर्मको नाममा साधु बन्ने संग भन्दा बढी
प्लास्टिकको भगवान बेच्ने संग डर लाग्छ
हावाले पनि उल्टो बाटो बहन थाले देखि
चौतारीमा थकान बेच्ने संग डर लाग्छ
खालि सिसि बटुल्नेलाई बेचिदैछ स्वाभिमान
बोर्डर छेउमा पान बेच्ने संग डर लाग्छ
